तिजकै दीनमा यी दीदी रुदै मिडियामा ! ३ महीनाकी सुत्केरीको यस्तो अबस्था, परीवारनै यस्तो भएपछि

हुनीलाई त भकारी भोरी छ खातामा जति पनि पैसा तर नहुने लाई जिन्दगीभरी अभाबै अभाव हरीतालीका तिजको बेलामा हुनेले त रमाइलै गरेर तिज मनाइरहनु भएकै होला नहुनेलाई चाडबाड दसानै बनेर आउछ पोखरा महानगर पालिका वडा न १७ गैरीगाउमा बसोबास गर्ने एउटा परीवार जस्को घरमा ३ महीनाकी सुत्केरी छोरी सहीत बाबा आमा र दीदी छन ।

४ बर्ष अगाडी देखी घरमा कुनै दीन खुसी भित्रिएको छैन जब बुवालाइ प्रेसरले हान्यो र हीड्न बोल्न नसक्ने हुनुभयो त्यो दीन देखी घरको बत्ती निव्यो ३ मीनाकी सुत्केरी छोरी पुनम परीयार जो बोल्न सक्दीनन र सुन्नपनि उनको श्रीमान पनी बोल्न सुन्न सक्दैनन उनलाइ रोगले च्याप्दै लग्यो मुटुको समस्याका कारण उनि विरामी छीन घरमा कमाउने कोही छैन भएकी दीदी पनि मुटुकै विरामी छीन काम गर्न सक्दीनन आर्थिक अभावका कारण खान पनि धौधौ छ उपचारको कुरा त परै जाओस हाम्रो पहलमा स्थानिय बासीको रोहबरमा तिजमा खानका लागी चामल लगाएतका सामान त दीयौ तर कति खेर के हुनेहो छोराकी आमालाई थाहा छैन आज हामी उनकै घरमा गएर उनकै दुखको कथा लिएर आएका छौ कृपया यो भिडियोलाई पुरा हेर्नुहोला र हेरैपछि तपाइको मनमा लागेको कमेन्ट गर्नुहोला प्रस्तुत छ दीदी सारदा परीयार संग गरेको कुरा कानि |