दुखद खबर – प्रहरी हिरासतम रहेका हरी उदासी बारे यस्तो खबर आएपछी सबितालाई के भयो यस्तो ? भिडियो सहित

चलचित्र कर्मी एवं सामाजिक अभियन्ता भनिने हरि उदाशीको पारीवारिक विषय बाहिर आएपछि धेरैले उनको बारेमा विभिन्न खालका टी,काटिप्पणी गरिरहेका छन् । हुनत अहिले हरी उदासी अ,भद्र मु,द्धामा प्रहरी हिरासतमा नै छन । उनलाई हिले को,रोना भएको प्रहरिले जनाएको छ तेसैले उनलाई अहिले उपचारको लागी आस्पतालमा राखिएको छ तर हिजो पुन्य गौतम भेट्न जादा भेट्न दिइएन भनेर पुन्यले गुनासो पनि गरे ।

हरि उदासीको बिषयलाई लिएर अहिले विभिन्न सामाजिक व्यक्तित्त्व तथा अभियान्ताहरूले अहिले विभिन्न प,क्ष तथा विप,क्षमा आफ्नो विचार व्यक्त गरिरहेका छन् । पुन्यले भने हिन्दू नारिको महान चाड तीज उनको श्रीमती सबिताको सुन्यमा नै बित्यो सबिताले रुदै पुन्यलाई भनेकी रहेछिन दाइ मेरो यो तीज नरमाइलो भयो उनि रुन मात्र सकिनन । बाकी भिडियोमा हेरौ