काठेँ लोक दोहोरी अवार्डको उत्कृष्ट ५ नोमिनेशन बाहिरियो,कुन कुन कलाकार समाबेस भए?नामावली सहित

सुनाखरि मलटिमिडिया फाउन्डेसन को आयोजनामा मनोरन्जन घरको प्रस्तुती काठेँ लोकदोहोरी अवार्डको मनोनयन सार्बजनिक भएको छ।राष्ट्रिय काठेँ लोक दोहोरी अवार्ड -२०७८ को उत्कृष्ट टप ५ नोमिनेशन २१ गते सोमबार अनामनगर घट्टेकुलाे स्थित सम्बाद डबलिको मा भएको हो।

नेपाल् नाट्य प्रतिष्ठानका पुर्ब उप कुलपती बरिष्ठ संगीतकार सम्भुजित बास्कोटा को प्रमुख आथित्य्ता मा सम्पन्न भएको छ।काठ छेत्रका विशिष्ट ब्यत्ति हरु को उपस्थिती रहेको कार्यक्रम मा विशिष्ट अतिथिका रुप मा गायक नवीन ढुङेल,शिव नारायण जोसि ,धुर्बराज खड्का,भबनाथ दङाल,इन्दिरा गुरुङ ,राजेन्द्र कुमार कार्की,नबराज ढुंगाना ,नरहरी प्रेमी ,सन्चार्कर्मी हरि दुलाल ,सन्चार्कर्मी राजु बोहोरा, सामना साहा लगायतका सङित कर्मी र सन्चार्कर्मी को उपस्थिति थियोे ।

अवार्ड आयोजना यहि असोज १६ गते शनिबारको दिन काठमाडौको राष्ट्रिय नाच घर जमलमा एक भब्य कार्यक्रमको बिच सप्पन्न हुने जानकारी फाउन्डेसनका अध्यक्ष एब्म अवार्ड कार्यक्रमका सभापति माधब थापाले जानकारी गराउनु भएको छ ।काँठ का गीत सङीत को पहिचान र उत्थानकाका लागि यो कार्यक्रम कोशे ढुङा हुने मनसाय ले काठ्का कला सस्कृती भेस भुसा, रहन सहन र सस्कृती को उत्थानका का खातिर २३ बिधा मा अवार्ड गर्न लागिएको जानकारी कार्यक्रम का सास्कृतिक सम्योजक लोक प्रिय् कलाकार हरि थापा मगरले जानकारी गराउनु भएको छ।

अवार्ड कार्यक्रम मा बरिष्ठ कलाकार जय नन्द लामा लाई लाइफ टाइम अर्चिभमेन्ट बाट सम्मानित गरिदै छ भने दसकका गायाक गायिका सम्मान बाट भोजराज काफ्ले ,गोकुल राउत ,गिता देबि र पार्बती कार्कीलाई दशकको गायक गायिका सम्मान गरिने आयोजक टिमका कार्यक्रम ब्यबस्थापक बिदुर आपगाइले जानकारी दिनु भयो।

यता छापा पत्रकारीता सम्मान बाट डब्बु छेत्री ,रेडियो लोक सन्चार कर्मी पत्रकारिता सम्म्मान बाट चन्द्र मनि गौतम ,डिजिटल मोडिया पत्रकारिता बाट कमल सर्गम सम्मानित हुने जानकारी आयोजक सस्था ले गराएको छ।मनोनयनमा परेका विधा र कलाकारहरुको नामावली तल दिईएको छ। आफुलाई मन पर्ने टिमलाई भोट गरि जिताउन सकिने र भोटलाइ ४० प्रतिशत मान्यता दिने आयोजक टिमले जानकारी दिएको हो।भोट लाइभ सार्बजनिक गरिने समेत जानकारी गराइएको छ।यो नेपालको लागि पहिलो प्रयोग हो।
अवार्डमा परेका कलाकारको नामावली यसप्रकार छ :