हे आमा नेपाल तिमिलाइ संसार कै राम्री बनाउला धेरै ले बिर्सियको गित सम्जाउदै राजाराम खत्री

अहिले देशमा स्वाभिमान को कुराचलिरहदा कतै देश लाइ सौम्जैतामा बेच्नेत हैन भन्न्ने चिन्ता नागरिकहर्को छ फेरि सरकारले mcc को बारेमा बोल्न मनाही गरिरहदा फेरि बलभद्र कुवर भक्ती थापा र बिसाल नेपाल बनाउने पृथ्वीनारायण शाहालाइ सम्जिदै काठमाडौ कलङकी खड्कागाउ निबासी राजाराम खत्री ले युवाहरूलाई हिजो को पुर्खा ले आर्जेको देश प्रती सजग गराउदै गाउनु भए को मनै रुवाउने गित तलको लिङकमा थिच्नुहोला धन्यवाद https://youtu.be/LEMcdf3Kz5E