आमा छोरा र छोरीको मन छुने दोहोरी : बाल गायिका पुजा र टिका सानुको मन छुने तिज कोसेली (भिडियो हेर्नुहोस)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आइरहेको संगै नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायिका टिका सानुले नया गित लिएर आउनु भएको छ । आमा छोरा र छोरीको मन छुने दोहोरी मा पुजा देवकोटा लाग्य धेरै कलाकार हरु मन छुने तिज कोसेली दोहरी गित मन सिंह खडका युटुब चेन्नल मार्फत सार्बजनिक भएको छ ।

हेर्नुहोस भिडियो :