निशा घिमिरेले अन्तिमपटक यसरी दोहोरि गितमा छमछमि नाचेकि थिइन ,अहिले सम्झनामा मात्रै (हेर्नुस् भिडियो )

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि थिइन ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि थिइन ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ,कठै।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस भएसगै उनी अहिले यो संसारबाट नै बिदा लिसकेकि छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य थिइन ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।पछिल्लो समय भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको थियो । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त थियो अरु केही पनि थिएन ।

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकारहरु सहयोगसहित नर्भिक अस्पताल पुगिरहेका थिए तर यसरी कलाकारहरुको त्यो भेला नै अन्तिम भयो ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत थिइन।

निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरिएको थियो ।उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उपचार गरिरहेका थिए ।उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको थियो ।उनको अनुहारमा बेग्लै चमक थियो र आत्मबल बढेसगै उनी बोल्नेसम्म प्रयत्न गरिरहेकि थिइन ।उनको शरिरमा अलिअलि भएपनि मा सु भरिन थालेको थियो। उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको थियो ।डाक्टर पङ्कजले बताएका थिए कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।

निशालाई मिउजिक थेरापि दिइराखिएको थियो ।निशालाई भेट्न गएकि र सगै रहने उनकै दिदिले निशाको स्वास्थमा सुधार भएको कुरा खुलाएकि थिइन ।को रो नाले गर्दा र आफ्नो आर्थिक अवस्था एकदमै दयनिय भएकै कारण निशा यस्तो अवस्थामा पुगेको उनी बताएकि थिइन । निशाको आखाबाट दरर आँसु मात्रै झर्थियो ।

केही महिना अगाडि मात्रै नर्भिक अस्पतालबाट उनको ताजा भिडियो सार्वजनिक भएको थियो जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा बेग्लै चमक देख्न सकिन्थियो र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्थ्यो ।नर्सहरुले बोलाउदाखेरि उनि बोल्थिन ,बोली बुझिदैन तर बोल्न खोज्दै थिइन ।त्यसैगरि उनी विलचेयर समेत बस्न थालेको नर्सहरुले नै खुलाएका थिए ।

अहिले निशाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गर्दा उनको पाच केजि तौल समेत बढेको थियो ।त्यति मात्रै हैन उनका शरिरमा भएका घा उहरु समेत निको हुँदै गएका थिए ।उनको अनुहारमा बेग्लै चमक देखिन थालेको थियो र उनले मान्छेहरुलाई समेत चिन्न थालेकि थिइन।निशाकै दिदिले जो निशालाई दैनिक हेरिरहेकि थिइन उनैले यो सबै खुलाएकि थिइन ।

निशाले अभिनय गरेका दर्जनौ मिउजिक भिडियोहरु अहिले उनको अवस्था देखेसगै एकदमै भाइरल भैरहेका छन् ।स्वस्थ्य हुदा निशाले नेपाली कलाकारितामा आफ्नो बेग्लै छाप छोड्न निश्चय पनि सक्षम र सफल भएको कुरा कसैले पनि नकार्न सक्दैन् ।उनको अभिनय उसैगरि उनको रुपरंगको सबै हामी प्रशंसक एवम् फ्यान हौ ।निशालाई फेरि पनि यसरी नै मिउजिक भिडियोमा हेर्ने आकाङ्क्षा हामी सबैलाई छ ।शिघ्र स्वास्थ लाभको कामनासहित हेर्नुस् निशाको त्यो एउटा मात्रै दुर्लभ अन्तरबार्ता जहाँ निशासग लिइएको थियो जहाँ उनी एकदमै राम्रि र आफ्ना सपना लक्ष र चाहानाका कुराहरु गर्छिन् ।आफुलाइ आफ्नो कामबाट चिनाउने इच्छा नएको तर अधिक्तमले भेट्नै बोलाउथे जुन आफुलाई स्विकार्य नभएको उनी बताउँछिन् ।व्यपारिहरुले त बिवाह गरौ मोडलिङ छोडसम्म भनेको कुरो उनी बताउँछिन् ।

चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा नि धन भएको छ। मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृ त्यु भएको नर्भिक अस्पतालले जनाएको छ। घिमिरेको आज साँझ ६ः५१ बजे मृ त्यु भएको हो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घा उहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।ग म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाैलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग म्भीर बन्न पुगेको थियो। नर्भिक अस्पतालले जिउँदो ला शजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।

पशुपतिमा निशाको दा हसंस्कार गर्दै गर्दा उनको अन्तिम बिदाई गर्दै गर्दा कोहि पनि ख्याति प्राप्त कलाकारको उपस्थिति भएन लगभक शून्य बराबर नै कलाकारहरु थिएर पशुपतिमा पुरै सन्नाटा छाएको थियो ।त्यहा उपस्थिति हुने सायदै कोहि नरोइकन फर्किएको होस ।निशाको भाइ दिदी बुवा आमा आफ्नो छोरिले यसरी छोडेर जाँदै गर्दा आफुले आफैलाई सम्हाल्न सकेका थिएनन् ।आमा बेहोस् सरह नै भएकि थिइन ।

हेर्नुस् भिडियो सामाग्री