रातको समयमा चिहानमा बसेर युवाहरु संग बसेर बियर खाने चुडेल भिडियामा, खुलाईन यस्तो रहस्य ( भिडियो)

मोरङ– सुन्दा अच्चम पत्याउन पनि गार्हो । केहि दिन अगाडिको मात्र घटना हो । झापाको दुधेमा रहेको जङलमा मोरङ मिक्लाजुङका १८ बर्षका युवालाइ आ, त्माले राती चि,हा न घा, रीमा लगेको भन्दै मिडियामा आएका थिए ।

मेरा हजुरबाले भन्नुहुन्यो पहिले पहिले यस्तो घ,ट ना थुप्रै मात्रामा हुने गर्थे रे । हजुबाहरुले कहाँनी सुनाउदा पनि ड, र लाग्थ्यो । भन्नुहुन्थ्यो ‘म चि, हा नमा धेरै रात सुतेको छु । भू, त संग त मेरो लाप्पा पथ्र्यो ।’ तर यतिखेर त्यो कहानी संम्झदा हासो उठेर आउँछ । के साच्चै भू, र र चुडेल हुन्छ रु न पत्याएर पनि के गर्नु युट्युबमा आएको कुरा हो । हुनत कति मान्छे नास्तीक छन् कति धार्मीक । ह्या छाड्दिम यि सब कुरा बरु तल रहेको भिडियो बारे एकैछिन चर्चा गरौं ।

नेपाली हास्य ब्याङ्ग भिडियोको निमार्ण हिजोआज निक्कै बढेको छ । सोहि अनुरुप तल रहेको भिडियोले चु, डेल का ण्ड, लाई ब्याङ्ग गर्न खोजीएको छ । ‘चु, डे,लले खुलाईन र,ह,स्य–१२ बजे राती चि,हा, नमा बि,य।र खाने चु,डे ल संग अन्तवार्ता÷यस्ता युवाहरु फ,स्छ,न् जालमा’ भन्ने टाईटल राखेर सार्वजनि गरीएको भिडियोमा ईस्वर दुलाल र संगीता चाम्लीङ स्कृनमा छन् ।

भिडियो हेर्नुहोस्