निशा घिमिरेको उपचारको लागी उठाएको लाखौ रकम बाट एक रुपैया खानेको पनि म नाम सार्वजनिक गरिदिन्छु भन्दै यसरि आक्रोशित बने पुन्य – भिडियो सहित

निशा घिमिरे तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु,र्घटनामा परी ग,म्भीर घा,इते भएकी थिइन् । दुर्घ,टना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि क,मजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको कारण घरमै थन्किएकी थिइन् ।

तीन वर्षदेखि मृ,त्युशैयामा छ,टपटाइरहेकी कलाकार निशा घिमिरेको उ,द्धार नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले गरेकी थिइन । तर कारीब ३ महिना को उपचार र लगभाग ५० लाख खर्छ हुँदा पनि आस्पतालाले बचाउन सकिएन भनेको थियो । उनको उपचारमा उठेको पैसा पनि हिनामिना भो भो भनेर पुन्य गौतमले यसरि आवाज उठाइरहेका छन हेरौ भिडियोमा