ज्योतिश ले बिष्णु माझी स्वतन्त्र हुने दिन ठोकुवा गरेर बताए, उनको एक एक रहस्य र शनीको द,शा यस्तो डरलाग्दो – भिडियो सहित

सामाजिक अभियन्ताको रुपमा आफुलाई चिनाएका चर्चित पात्र पुण्य गौतमले लोक गायिका बिष्णु माझीका बारेमा नयाँ कुरा खुलासा गरेका छन् । उनले बिष्णु माझीलाई आफुले चाँडै नै भेट्ने दा,बी समेत गरेका छन् । उनले बिष्णु माझीलाई आखिर किन यसरी लुका,एर राखेको भन्दै उनले भने– १० औ बर्ष भयो बिष्णुले स्वच्छ हावा खाना खान नपाएको ।

के बिष्णु माझी तालि,वानी महिला हुन ? के उनी मु,स्लिम हुन् ? किन उनलाई बु,र्का भित्र लुका,एर राखिन्छ ? गौतमले पर्दा हालेर गीत गाउने , दुबै जनाको स्वर दिने ठाउँमा केटा पनि नराखी गाउन लगाईन्छ किन भन्दै उनले प्रश्न गरे । एक डेढ करोडको गाडी चढेर हिड्ने तर बिष्णु माझीलाई किन स्वतन्त्र पुर्वक हिड्न नदिएको ? यसै क्रममा एक ज्योतिशले बिष्णु माझी सार्वजनिक हुने दिन नै तोकेका छन हेरौ भिडियोमा