बिष्णु माझी बारे सनसनीपूर्ण खबर, तपाई घमण्ड नगर्नु भन्दै आफ्नै गायक साथीले थर्काए सुन्दरमणिलाइ, मुखमा बुर्का लगाउनुको रहस्य खुल्यो

काठमाडौँ | विष्णु माझीले गाएको पछिल्लो गीत चरी जेलैमाले मुलुकभर चर्चा कमाएको छ। ‘युट्युबमा धेरैले हेरेका छन्, बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मले मन पराएका छन्’ विष्णु काठमाडौंको कुन ठाउँमा बसेकी छिन भन्नेसम्म जानकारी आज सम्म कसैलाई छैन । विष्णुको दैनिकी कसरी बितेको छ, माइतीघरमा कसैलाई थाहा छैन ? ।

व्यक्तिगत लाइफ सबैको हुन्छ यद्यपि उहाँ जस्तो गायिका जो तीन करोड नेपालीको मनमुटुमा बस्न सफल भएकी छन्। तसर्थ उहाँ जस्तो मान्छे बाहिर निस्कनु पर्दछ।सारा लोकले उहाँलाई खोजी गरिरहेको छ।आम दर्शक श्रोताको मन बसिसकेपछी उहाँले खोजी गर्नु स्वभाविक नै हो।उहाँ बाहिर आउनु पर्‍यो,उहाँसंग कुनै एउटा कार्यक्रममा गीत गाएर भए पनि धेरै पैसा कमाउने अथाह क्षमता छ,उहाँ जस्तो मान्छे यसरी गुमनाम भएर बस्न हुँदैन भनेर पनि भनिएको छ। हेर्नुहोस गायक बिक्रम क्षेत्री के भन्छन –