सिताके च्याउको माग बडदै उत्पादन कम होलसेल केजि को ८०० सय धादिङ धुनुबेशी ३ छापडाडाका नर्दम सिङ ठकुरी सिताके च्याउ को अनुसन्धान गर्दै

धादिङ धुनुबेशी ३ छापडाडा बस्ने बस्ने नर्दम सिङ ठकुरी अहिले कृषि पेसा अन्तर्गत सिताके च्याउ उत्पादन जोडिनु भए को छ गाउ कै नमुना काम गर्न लकडाउनले सिकाएको भए पनि यो खेती गर्न को लागी त्यस्तो कुनै प्राबिधिक ज्ञान् लिने अबसर नमिलेको बताउनुहुन्छ सिताके भनेको जापानी भासाहो नेपाली भासामा यो च्याउ लाइ मृग्य च्याउ पनि भनिन्छ अहिले बजार मा जतिमागभए पनि उत्पादनमा कमि भएको बताउनु हुन्छ आफुले यो पेसा युटुब र केहि मित्रहरू को सुझाव बाट सुरुगरे हु भन्दै राज्य बाट्कुनै तालीम लिने अबसर नमिलेको बताउनुभो अहिले अनुसन्धान को लागी आफैले सात सय कटुस को मुडा काटी आठ प्रकार को बिउ रोपेको पाच महिना नागेको छ छलाख लागत मा गरिएको खेती सुरुको सिकाइ भएको भन्दै अझ सिकेर अगि बड्ने बताउनु भयो भिडियो रिपोर्टिङ तलको लिङक मा थिच्नु होला