रवि लामिछाने , कुलमान घिसिङ माहाबिर पुन धुर्मुस सुन्तली को बारे यस्तो गित

पत्रकार रबि लामिछाने करोडौं नेपाली जनताको मन मस्तिक मा बसिसकेका एक परिचित पात्र हुन  । देशसमाजमा घटेका हरेक घटना परिघटना को खुलेर जनता सामु ल्याउने रबि निडर पत्रकार हुन जनता सग सिधा कुराबाट आफ्नु राम्रो छबिबनाएका रबि लामिछाने को राम्रो काम गरेर पपुलर भएको देख्न नचाहने केहि गिरोह पनि छन त्यही बिसय लाइ लियर उनि केहि बर्स अगाडि उनि विरुद्ध विभिन्न आरोप पनि लगायो उनि बिदेशी नागरिक हुन भन्न्ने देखी धेरै षड्यन्त्र गरि फसाउन समेत खोजियो तर सत्य झुक्दैन झुटोटिक्दैन भने झैन चाहेर पनि उनलाइ दोसि साबित गर्न सकेन्न तिन बर्स अगि नै एक युवा कबि रचनाकारले लेखेर बाचन गरेको कविता भबिस्यबाणी जस्तै साबित भो ।

उनले व्याङ्ग्य प्रहार गरेर लेखेको कविता अहिले रबि समर्थ गुरुमा मिल्यन भ्यु क्रस गरेको छ त्यो कविता सार्बजनिक गरेको केहि बर्स पछि शालिकग्राम पुडासैनी को हत्या को विषय लिएर उनि केहि दिन जेल सुद बस्नु परो तर कुनै कसुर नभए को भन्दै फेरि अदालत ले सफाइ दिन वाध्य भएको थियो लाखौ करोडौं आफ्ना सुभचिन्तक हरुले देश बिदेश बाट रबिको समर्थन गरेका थिए ।त्यती खेर लेखेको कविता को केहि हरफ पुलिस ले गर्नेकाम पत्रकार लेगरो भनेर कराउदैछ्न दुइचार ओटा चल्ला हरु काम भन्दा गफबडि जालिका ति हल्ला हरु बर्दिबिनाको पुलिस हो पत्रकार राज्य को चौथो अङग बाकी कविता तलको युटुब लिङक जानु होला यस्का लेखक राज धमला निस्चल ओखलढुंगे ।