प्रतिमा तामाङ र हरि उदासी बिच त्यो राती कोठामा भएको ल,फडा वास्तवमा यस्तो रहेछ- भिडियो सहित

चलचित्र कर्मी एवं सामाजिक अभियन्ता भनिने हरि उदाशी यतिबेला मिडियामा निकै छाएका छन् ।उनको पारीवारिक विषय एवं उनले छोराछोरी र श्रीमतीको बि,चल्ली पारेको भन्दै उनकि साइली श्रीमती भनिएकी प्रतिमा तामाङले उनी वि,रुद्ध मिडियामा आएर बोलेपछी यो विषय यतिखेर सर्वाधिक चर्चाको बिषय बनेको हो।

हरि उदाशीको पारीवारिक विषय बाहिर आएपछि धेरैले उनको बारेमा विभिन्न खालका टी,काटिप्पणी गरिरहेका छन्।अस्ति राती फेरि ८ बजे हरि उदाशी र एकजना लीला न्यौपाने आएर उनलाई हा’तपा’त गरि त्यहाँबाट हिँडे भनेर प्रतिमाले उनीहरू आफूलाई ब’ला’त्का’र गर्ने नियतिले आएको र आफूलाई शान्ति सुरक्षा चाहियो भन्दै उनले मिडियालाई गुहरेकी थिइन्। तर त्यस रातको वास्तविकता के हो ? के के भएको थियो त्यो रात पुन्य गौतमले सबै खुलाएका छन हेरौ भिडियोमा