मान्छे भन्दा लामाे कपाल हिरोइन जस्तै राम्री,टिकटकमा भाइरल कपालावाली कपालकै कारण करोडौंको कमाई, पहिलोपटक मिडियामा (भिडियो सहित)

‘मेरो ब्वाईफ्रेण्ड छैन । म पहिले भविष्य बनाउन चाहान्छु, त्यसपछि मात्र ब्वाईफ्रेण्ड ।’

तपाईको ब्वाईफ्रेण्ड छ की छैन भनेर सोधिएको प्रश्नमा टिकटक सुन्दरी शिखा राईले यस्तो जवाफ दिइन् । नृत्य र कलाकारितामा रुची राख्ने शिखाको टिकटक आईडिमा डेढ लाख बढी फ्लोर्स छन् । इलाम, शान्तिनगरकी यी सुन्दरी हाल झापाको बिर्तामोडमा बसेर बिएड तेस्रो वर्षमा अध्ययनरत छिन् । अध्ययन र कलाकारितालाई सँगसँगै अगाडि बढाउने सोच बनाएकी शिखाको कपाल चार फिट लामो छ । ‘लगातार मिहनेतका कारण कपाललाई सुरक्षित राख्न सफल भएकी छु’, २२ वर्षिया यी सुन्दरीले भनिन–‘जीवनभर कपाल लामै पाल्ने रहर छ । बाँकी कुरा तलको भिडियोमा हेर्नुहोला