हरी उदासीको बारेमा पुन्य गौतमले पहिलो पटक मुख खोले,हरी उदासि,प्रतिमा तामाङ र सबिता भट्टराईलाई म मिलाउछु (भिडियो सहित)

सामाजिक अभियान्ताको रुपमा परिचित हरी उदासीको यति बेला सामाजिक संजालमा चर्चा भएको छ । ति महिलाका अनुसार हरिले छोरा भएपछी वास्ता नगरेपछि उनले लकडाउन भरि नुन र भात खाएर बसेको दु,ख ब्यक्त गरेकी छिन । उनि घरमा कहिले कहिँ मात्र जाने भएको कारण उनलाइ शं,का लागेको उनि बताउछिन ।

उनले बाहिर बिहे गरेको होकी जस्तो लागेर उनलाई शं,का लागेको बताउछिन । एक सामाजिक संजालमा हरि उदासी सग एक महिलाको भिडियो देखेपछी उनि अझै सचेत भएको बताउछिन । तर हरीको आफ्नै अर्कै तर्क छ मेरो दु,श्मनहरुले मेरी श्रीमतीलाई उचाले अहिले उनि मेरो कुरा नै सुन्दिनन । । तर यो बिषय धेरै अघी बढेको छ तेसैले बल्ल बल्ल पुन्य गौतमले पनि मुख खोलेका छन । हेरौ भिडियोमा |