नेताहरुको रिमोट बिदेश बाट चल्छ,अब अति भयो भन्दै ज्ञानेन्द्र शाह यसरि यो दिन आउने घोषणा सहित – भिडियो सहित

शकुल शाह धार्मिक अभियान्ता हुन तर उनि राप्रपा नेपालका केन्द्रिय सदस्य पनि हुन । उनको राजनिती यात्रा लामो छ उनि दरवार सँग पनि नजिक नै छन तेसैले त अहिलेको राजनीतिक अवस्था मन पराउदैनन । उनि भन्छन नेताले देश बि,गारे कार्यकर्ताले उ,चाले नेतालाई,उनि यो देश हिन्दू राष्ट मात्र होस भन्ने चाहन्छन । पृथिवी नारायण शाहको सम्मान गर्नु पर्छ हुनि भन्छन ।

शकुल शाह अहिलेको राजनितिक खि,चातानी देखेर दि,क्क मान्छन । सबलाई पैसा नै चाहिएको रहेछ सबै नेता कमाउ त,न्त्रमा गए जनताको दु,खको कुनै मत,लब नै छैन उनि भन्छन । देशको बारेमा चिन्ता गर्ने एक मात्र मान्छे हो ज्ञानेन्द्र शाह अरु सब त परिवारको लागी मात्र सोच्छन । छोरी ज्वाइ नाती छोरा भाइलाई कसरी कमाउने ठाउमा पुराउ मात्र सोच्छन । बाकी भिडियो मा हेरौ