अहिले तेस्रो लिङगी हरु आफ्नु अधिकार को लागी खुलेर लाग्न थालेका छन नेपाल तेस्रो लिङ्गी हरुलाइ घर समाज हेला गरेको बताउदै उनिहरु बाच्न को लागी भए पनि यौन पेसा गर्न बाध्य भए को गाइजात्रा विशेष केक कार्यक्रम बतायका छन परेट्किय स्थल बसन्तपुर हनुमानढोका मा उनिहरु बिकिन मा देखियर न्याय को लागी र आफुहरु प्रती आफ्नै घर बाट भएको हिंसा विरुद्ध यसरी बोलेका हुन स्रोत का अनुसार उनिहरुले विभिन्न ठाउमा आफ्नु न्यायिक अफिस खडागरेको र तेस्रो लिङ्गी माथी भएको हिंसा को प्रतिरोध गरेको बताएका छन भिडियो https://youtu.be/gyxVzXZ32a8