टिकटकमा सबैलाई हसाउने भाइरल जोडी सन्तोष पौडेल श्रीमती सहित मिडियामा, स्वास्नी पिडित भन्छन भन्दै हसाउनु हँसाए घरमा पुग्दा हेर्नुस

काठमाडौ । टिकटकले अहिले दिन प्रतिदिन भाईरलहरु जन्माईरहेको छ कोही भाईरल कलाले भएका छन भने कोही अंग प्रदर्शन गरेर कला भन्दा बढी शरीर देखाएर तर कोही सुस्त गतिमा गईरहेका छन आफनो सिर्जनाहरु प्रस्तुत गरेर । बिस्तारै भएनी सबैको मनमा एकछत्र तरिकाले राज गरिरहेका छन आज हामीले तपाईमाझ प्रस्तुत गर्न लागिरहेको जोडीको काम र भिडियो बनाउने शैली पनि एकदमै फरक रहेको छ ।

अरुभन्दा बेग्लै पहिचानले चिनिएका यि हुन सन्तोष पौडेल र उनकी श्रीमती अमृता पौडेल जो घरमै बसेर कडा मेहनत गरी नया नया सिर्जनाहरुले सबैलाई हसाउछन । बाहिरको भुुमिकामा स्वास्नी पिडतको अभिनयमा धेरै देखिएका सन्तोष रियलमा चाहि त्यस्तो नभएको कुरा प्रष्ट पार्छन र धेरै कुराहरु उनका भिडियोहरु काल्पनिक भएपनि दर्शकहरुले कहिलेकाही रियल सम्झेर तथानाम गाली गरेको पनि सम्झन्छन यो जोडी । अहिले टिकटकमा छाडा प्रबृति भित्रिएको कुराको बिरोध गर्ने सन्तोषले भिडियो बनाउदा ३—४ दिनको कडा मेहनत लाग्ने कुराहरुको पनि जानकारी दिए । काठमाडौनै स्थायी घर भएका सन्तोषको
घरमा पुुग्दा हेर्नुहोस आज —