सावित्री सुवेदी र कुमार राईको पर्यो चर्काचर्की,जय नारी Vs जय पुरुष, भाइरल बाजेको घरमा पर्यो लफडा,भाईरल जोडीलाई छुट्याउने मुस्किल (भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा रहेका कुमार राई र सावित्री सुवेदीको चर्काचर्की परेको छ । भाइरल जोडि को घर बनाइरहेको ठाउँमा सावित्री सुवेदी पुगेपछि एकाएक माहोल तातिएको छ । समाजसेवी कुमारलाई दिनरात नभनी भाइरल बाजेको घर बनाउनमा ब्यस्त छन ।

सावित्री सुवेदी पछिल्लो समय चर्चामा रहेकी छिन अनि बेलाबेलामा विवादमा समेत पर्ने गरेकी छिन । अहिले पूर्वमा रहेकी सावित्रीले जय नारी भन्दै महिलाको समर्थन गरेको र महिलाको न्याय माग्दै हिडेको बताएकी छिन । भाईरल बाजेको घर निर्माण भइरहेकाे ठाँउमा पुग्दा कुमार राई र सावित्रीबिच कडा बिबाद भयो । निकैबेर चर्काचर्की परेपछि भाईरल बाजे बोजुलाई पनि छुट्टयाउन मुस्किल पर्यो तलको भिडियोमा हेर्नुहोला ।