माइजु र भान्जालाई भारतमा रङेहात पक्राउ, समाजको बिचमै पर्यो हानाहान, मामा र भान्जाको पर्यो भिडन्त (भिडियो सहित)

इलाम जिल्ला माइ नगरपालिका वडा नं. १० का भेषराराज मगरकी श्रीमती मञ्जुदेवी मगर गत छ महिना देखि घरबाट हराइरहेकी र गाउँकै एकजना भाञ्जा पर्ने शुकराज मगरसँग मगर सँग हिँडेको थाहा पाएपछि आफ्नो श्रीमती हराएको र खोजी कार्य गरिदिन हुन भन्दै भेषराज मिडियामा १० का भेषराराज मगरकी श्रीमती मञ्जुदेवी मगर गत छ महिना देखि घरबाट हराइरहेकी र गाउँकै एकजना भाञ्जा पर्ने शुकराज मगरसँग मगर सँग हिँडेको थाहा पाएपछि आफ्नो श्रीमती हराएको र खोजी कार्य गरिदिन हुन भन्दै भेषराज मिडियामा आउनु भएको थियो।उनी गत फाल्गुण महिनाको २७ गते घरबाट फरार भएकी हुन्।आजभन्दा १२ वर्ष अगाडि एक अर्कामा मन परेर उनीहरूले वैवाहिक बन्धनमा बाँधिएका थिए।

अहिले त्यी नै फरार भनिएका माइजू भाञ्जा भारतको सिक्किममा भेटिएका छन्।उनीहरू सिक्किममा गएर बसेको खबर पाइसकेपछी मिडिया सहित वडा सदस्य दुर्गा देवी मगर पनि त्यहाँ पुग्नुभएको थियो।उनीहरू एक अर्काको घर बिगारेर बिहे गरेका छन्।यता माइजू का छोराछोरीको पनि बिजोग भएको छ भने भाञ्जा को पनि घरबार बिगि्रएको छ। खबर पाइसकेपछी मिडिया सहित वडा सदस्य दुर्गा देवी मगर पनि त्यहाँ पुग्नुभएको थियो।उनीहरू एक अर्काको घर बिगारेर बिहे गरेका छन्।यता माइजू का छोराछोरीको पनि बिजोग भएको छ भने भाञ्जा को पनि घरबार बिगि्रएको छ।