बिष्णु माझी मुख छोपेर हिडनुको रहस्य खोले दोहोरी च्याम्पियनका बिमा कुमारी र सुरेन्द्र मगरले, नागोले राती राती फोन गरेपछि हैरान भए सुरेन्द्र हेर्नुहोस

काठमाडौँ | विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको हो । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार नेपाली लोक दोहोरी गायिका हुन् । विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।

विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि तीन लाख सम्म लिएको सुनिन्छ । बिष्णु माझी को बारेमा दोहोरि च्याम्पियनका बिमा कुमारी र सुरेन्द्र मगरले केहि कुरा खुलाएका छन हेरौ भिडियोमा –