बिष्णु माझीको बारेमा यस्तो खुलाशा गरे दोहोरी च्याम्पियनका राजेन्द्र पाठक र मिना नेपालले, लुक्नुको बास्तबिकता यस्तो रहेछ हेर्नुस

काठमाडौँ | पछिल्लो तीज गीत चरी जेलैमा भाइरल भएसंगैबिष्णु माझीको खोज फेरी सुरु भएको छ सामाजिक संजालमा बिषयले धमाका मच्चाएको छ | नेपाली गीत संगीतकि लोकप्रिय गायिका बिष्णु माझीको बारेमा धेरैको चासो छ उनि के गर्छिन कहाँ बस्छिन,किन मिडियामा देखिन्न जस्तो प्रश्नले सबै समू उनीलाई खोजिरहेकै हुन्छ। सोहि बीच बिष्णु माझीको बारेमा आज दोहोरि च्याम्पियनका भर्खरै टप ८ मा प्रवेश गरेका राजेन्द्र पाठक र मिना नेपालले आफ्नो विचार राखेका छन् |

बिष्णु माझी बस्ने ठाउँ देखि उनी अनुहार पुरै छोप्नु सम्मको कारण पहिलोपटक बाहिरिएको छ।उनि आज भन्दा १० बर्ष अगाडी खुल्लेआम सबै समू खुलेरै बोल्ने र अनुहार देखाएरै हिड्ने गायिका रहिछन।जव सुन्दरमणि अधिकारी संग उनको बिबाह भयो त्यस पछि माझी आफुलाई अदृश्य गायिकाको रुपमा प्रस्तुत गर्न थालिन र त्यसैको फलस्वरूप अहिले सबै भन्दा महंगी गायिका भएकी हुन।के उनि साच्चै मिडिया देखि सधाको लागि टाढा भएकै हुन् र के उनि बस्ने र खाने सबै सामान्य हो हेर्नुहोस –