विजय र समिक्षाको “बुझेनन कसैले” सार्वजनिक

काठमाडौँ ÷ नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल, नेरिसिका, भिमसेन, उद्दब, अन्जु आधि कलाकारहरु देख्न सकिने छ ।

हेर्नुस् भिडियोः