गायक पुरुसोत्तम गैरे र गायिक प्रतिक्षा वाग्लेको स्वरमा सजिएको तिज गीत “टिकटककी हिरोनी” को भिडियो सार्वजनिक

काठमाडौं : गायक पुरुसोत्तम गैरे र गायिक प्रतिक्षा वाग्लेको स्वरमा सजिएको तिज गीत “टिकटककी हिरोनी” को भिडियो सार्वजनिक भएको छ । पुरुसोत्तम गैरेको शब्द संगीत तथा राजु सुनामको संगीत संयोजन रहेको गीत पुरोसोत्तम गैरेको अफिशियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

काजिस श्रेष्ठको निर्देशन रहेको गीतमा रबिना भण्डारी, पूजन घिमिरे, कुशल अधिकारि र गोबिन्द थापा फिचर्ड छन । अजय रेग्मीको छायांकन रहेको गीतको भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ । आफ्ना अन्य गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्श स्रोताहरुले मन पराउनेमा आफुहरु आसावादी रहेको गायक पुरुसोत्तम गैरेले जानकारी दिए । भिडियो हेर्नुहोस् :