पत्थरको मुटु भनेर चिनिएका विजय पुनको फेसबुक वाला लब सार्बजनिक, यति राम्रो बन्यो भिडियो

काठमाडौँ | केही समय अगाडि लोक गीत सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित भनेपछि हुरुक्कै हुने बेला आएको छ । नेपाली दर्शकहरु खोजी खोजी लोक गित सुन्न थालेका छन ।हो आज पनि त्यही तपाईहरुले खोजेको नया“ गीत लिएर आएका छौ ।

यो गीतमा स्वर नेपाल आइडलकी ममता गुरुङ र राजन सुनारको रहेको छ | यो गीतमा शब्द र संगीत स्वयम गायक राजन सुनारकै छ भने निर्देशन संजय धमलाले गरेका छन् साथमा क्यामेरा र सम्पादनको काम ड्रिम्स अडियो भिडियो प्रोडक्सनबाट भएको छ | गीत एकदमै राम्रो बनेको छ भन्ने कुरामा निर्माण युनिटहरु बिस्वस्त छन | यस गीतमा अभिनय भने विजय पुन र सुष्मा धमलाको छ र व्यस्थापन सुदिप जोशीले गरेका हुन् हेर्नुहोस –