हिजो टेम्पो चड्ने आज मेमोरी किङको ध,न्दा चलाएर गाडी फेरिफेरी हिड्नेहरुको ड,रलाग्दो रहस्यको भ,न्डाफोर- भिडियो सहित

सत्य बोल्नु होला, सहि काम गर्नु होला, जनतालाई र मिडियालाई कहिल्यै भ्र,ममा नपार्नु होला’, यो आग्रह हो विश्वमा सबै भन्दा धेरै ५४ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति नवल पजियरको । उनले यो आग्रह अर्पण शर्मालाई गरेका हुन् । जो हिजो आज ८३ शब्दको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा दा,वी गर्दै आएका छन ।

नवल पजियारका अनुसार हाल सम्म उनको रेकर्ड कसैले ब्रे,क गर्न सकेको छैन । अर्पण शर्माले नेपाली जनता र मिडियामा भ्र,म छरीरहेको उनको दावी छ । हुन पनि हालको रेकर्ड हेर्ने हो भने गिनिज बुकको अफिसियल वेबसाइटमा नवल पजियार कै नाम देखिन्छ । त्यहाँ उनले राखेको ५४ शब्दको रेकर्ड कसैले तो,ड्न सकेको छैन । अर्पण शर्माले यस अघि गिनिज बुकमा नाम नै नले,खाएको भने हैन । नवल पजियारको बारेमा पुन्य गौतमले केहि आफ्नो बिचार राखेका छन हेरौ उनले के भने