बार बजे राति छिनमै पुगेर काल झाँक्रीले मर्यो भनेको बच्चा जिउँदै उठाए, बिचरा आमाले रुँदै यस्तो सम्म सुनाइन् सुनेर सबै भाबुक, पत्याउनै नसकिने चमत्कार (भिडियो सहित)

भनिन्छ कहिलेकाहीँ नसोचेको पनि हुन्छ हो यस्तै भएको छ धरानमा । राजु श्रेष्ठ अर्थात् काल झाँक्री जसले पछिल्लो समय निकै चर्चा कमाइरहेका छन् । भनिन्छ अन्धविश्वास मान्नु हुँदैन यो एउटा भ्रम मात्र हो भनेर एकतर्फ आफ्नो तर्क राख्छन भने अर्कोतर्फ जुगौं देखि चलि आएको रितीरिवाज अनि अहिलेको जस्तो आधुनिक अवस्था नभएको समयमा झाँक्रीले नै सम्पूर्ण कामहरु गरेको भन्ने पनि धेरैले गर्छन । पहिले अस्पताल अनि डक्टरहरू नभएको समयमा अनि देउताको पालादेखि नै धामीझाँक्रीले बिरामीलाई उपचार गर्ने गरेको भन्दै धेरैले धामीझाँक्रीमा विश्वास समेत गर्छन । धरानका काल झाँक्रीले 12 बजे राति चिहानमा गएर डरलाग्दो चमत्कार समेत देखाए । साना बालक जो धेरै बिरामी भएका थिए ।

धेरै ठाउमा अस्पताल लैजाँदा समेत निको नभएपछि विकटमा आर्थिक अवस्था पनि निकै कमजोर भएको परिवारले नानीको उपचार गर्न सकेन । बच्चाको अन्तिम अवस्था भइसकेपछि अब खर्च नगर्नुहोस् घर लानु भनेर अस्पतालले नै घर फर्काएको बिरामी आशा मारिसकेको बिरामी एकपटक झाँक्रीलाई देखाऊ कतै निको हुन्छ कि भनेर काल झाक्रीसम्म पुर्याएको र काल झाक्रीले उपचार गरेपछि बच्चा निको पनि भएको बताउँदै आमाले रुँदै यस्तो सम्म सुनाइन सुनेर सबैको आसु खस्यो । पत्याउनै नसकिने चमत्कार यसै गरेका रहेछन् तलको भिडियोमा हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।