केपी ओली रातारात ‘एक्सन’को तयारीमा, माधव नेपाल नफर्किए भोलिबाटै ‘प्लान बी’ को यस्तो रहस्य – भिडियो सहित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू बालकोटस्थित ओली निवासमा छलफलमा जुटेका छन्। एमालेको एकता कायम राख्ने अन्तिम प्रयास स्वरुप ओलीसँग छलफल गर्नका लागि उपमहासचिव घनश्याम भुसाल, रघुजी पन्तसहितका नेताहरू बालकोट पुगेका हुन्।

‘सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि अब एमालेको एकता कायमै राख्ने कि अलग–अलग रुपमा अघि बढ्ने भन्ने विषय केपीजीको जवाफ माग्न नेताहरू बालकोट जानुभएको हो, यो निर्णायक वार्ता हो,’ नेपाल पक्षका एक नेताले भने।यसअघि, मंगलबार नेकपा एमालेको ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट प,दमुक्त गर्ने निर्णय गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको प,दमुक्त गर्ने पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको छ।पार्टी विभा,जनमा लागेको दा,वी गर्दै उनीहरूमाथि का,रबाहीको निर्णय गरी पत्र पठाइएको छ। का,रबाहीमा परेकाहरू यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदमध्येका हुन्। तर, अध्यक्ष केपी शर्मा ओलीको गु,ट छाडेर गएका प्रेम आलेसहितका सांसदहरु भने का,रबाहीको सूचीमा परेका छैनन्।