६१ बर्षिय बृद्धलाइ युवतीले बिहे गर्छु भन्दै नगद ४ लाख र करोडौका गहना लिएर फरार, बैनीले खोलिन सबै रहस्य हेर्नुहोस

काठमाडौ । पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ । आजको यस्तै घटना छ जहा एउटा ६१ बर्षिय बृद्धको सर श्री सम्पति लिएर युवती फरार भएकी छिन |

नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन | यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आश देखाई बिहेकै अघिल्लो रात रातारात पैसा र गहन लिएर फरार भएकी छिन हेर्नुस –