२५ बर्ष भारतमा हराएकि दिदिलाइ माया मारेका थियौ,भिनाजुको बारेमा भाइहरुले रुदै बताए नसोचेको रहस्य (भिडियो सहित)

झापा । बिगत २२ बर्ष देखि भारतमा बस्ने एक नेपाली चेलीले आफ्नो २२ग बर्ष देखि परिवार संग सम्पर्क नभएको भन्दै दुख ब्यक्त गरेकी छिन । उनले आफु सानो छदा भारत कसरि आएकी हु केहि थाहा छैन भन्दै आफ्नो परिवार खोज्दै मिडियामा आएकी छिन । गोमा उप्रेती नाम गरेकी नेपाली चेलीलाइ आफु बसेको ठाउ भने थाहा रहेछ । २२ बर्ष पहिला बसेको ठाउको ठेगाना दिएपछि हामि उनको परिवार खोज्दै झापाको गोल्दापमा पुगेका हौ ।

उनले बुबाको नाम आमाको र दाजु भाइको नाम सम्म बताएकी थिइन तर त्यो ठाउमा गएर हामीले उनको हुलिया अनुसार परिवार खोज्दा पत्ता लगाऊन मुस्किल पर्यो । स्थानीयलाइ सोध्दै हामि झापाको गोदापका धेरै ठाउ पुग्यौ तर उनले दिएका हुन्लिया अनुसारका मान्छेहरु पत्ता लगाऊन सकेनौ । अन्त्यमा गोल्दापमै बस्ने उप्रेती थर भएका बुबा बाट हामीलाई फोन आयो ।उहाले हुलिया अनुसारका मान्छे भेटीए तर दिदिबहिनीको नाम चाहि एकिन भएको छैन भनेर बताउनु भएको छ ।