६१ बर्षका यी बाजेलाई बिहे गर्छु भन्दै युवतीले नगद ४ लाख र लाखौका गहना लिएर फरार, बिहेकै अघिलो रात यस्तो खेल खेलिन हेर्नुहोस बिजोग अवस्था बाजेको

काठमाडौ । यो घटना हो रामेछाप घर भइ काठमाडौँमा बिहान बेलुका काम गरेर छाक टार्ने राम बहादुर खड्काको जसले सजिलै विश्वास गरेर यस्तो काममा साथ् दिए तर अन्तिममा धोका र ठगि धन्दामा फसिनु पर्यो | पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

शान्ति नामकी युवतीले बृधलाइ मात्र ठागीनन उनले त आफ्नै घरबेटीलाइ समेत ठगेर सबै पैसा कुम्लाएर हिडेको भन्छन उनका घरबेटी पनि र मिडियालाई समेत धम्कि दिएको भनाइ छ यिनको | नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन | यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आश देखाई बिहेकै अघिल्लो रात रातारात पैसा र गहन लिएर फरार भएकी छिन हेर्नुस –