के ज्ञानेन्द्र शाही र पुन्य गौतम बिच ल,फडा भएको हो ? ज्ञानेन्द्र शाही र हेमराज थापा बिच हा,तपात भएको हो ? जस्ताको तस्तै खुल्यो रहस्य भिडियो सहित

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारे,जीको माग गर्दै सामाजिक अभियन्ता भनिनेहरुले संयुक्त सं,घर्ष समिति गठन गरेका छन् । समितिमा ज्ञानेन्द्र शाही, हेमराज थापा,ज्वाला संग्रौला लगायत रहेका छन् । सम्झौता खारेजीका लागि द,बाब दिन विभिन्न संघ,र्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको उक्त समितिले विभिन्न उप शीर्षक समिति पनि बनाएको छ ।

जसमा शाहीको नेतृत्वमा आ,न्दोलन परि,चालन समिति गठन गरिएको छ । जसको उपसंयोजक जेरी ताम्राकार छन् । त्यस्तै,युवा तथा विद्यार्थी समितिको संयोजकमा हेमराज थापा र उपसंयोजक राजेन्द्र ताम्राकार तोकिएका छन् । ज्वाला संग्रौलालाई सं,घर्ष समिति अन्तर्गतको सूचना तथा प्रविधि समिति संयोजक बनाइएको छ । उक्त समितिको उपसंयोजक राम रसाइली छन् ।

यसै बिच हल्ला बाहिरिए अनुसार ज्ञानेन्द्र शाही र हेमराज थापा बिच हात हा,लाहाल भएको खबर बाहिरिएको छन । पुन्य गौतम र ज्ञानेन्द्र शाही बिच पनि भनाभन भएको खबर आएको छ यही बिषयमा पुन्य गौतमले मुख खोलेका छन हेरौ भिडियोमा