ख्यास्स पुतली नराम्रो भोगटे अरुले ओगटे चै राम्रो ? दुर्गेश थापाको गीत हिट बनाउने काइदाको आइडिया – भिडियो सहित

हालसालै तीजको गीत ‘बीच्च–बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक तथा मोडेल दुर्गेश थापालाई बहि,ष्कार गर्ने निर्णय गरेपछि विवा,दमा आएका थापाले आफु माथि ठूलो अन्या,याय भएको बताएका हुन् । उनले आफूलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीतको शब्दको बारेमा कुनै औप,चारिक आ,ग्रह नगरेको बताएका छन्।

उनले भनेका छन् ‘ मैले गीत हटाउन पनि सक्थेँ, मलाई एकचोटी प्रतिष्ठानमा बोलाएर सल्लाह पनि गर्न सक्थे तर आजको दिन सम्म कसैले त्यस्तो गरेका छैनन्।’ यता गीतमा प्रयोग गरिएका आप,त्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनु,रोध गरिएको तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्याना,कर्षण पत्रलाई कुनै वास्ता नगरेको आरोप गायक थापालाई लागेको छ। यसै बिषयमा कलाकार हरी उदासिले आफ्नो बिचार राखेका छन हेरौ उनले के भनेका छन