ससुरा संग सुत भन्दै श्रीमानले कु,टपिट गरे,मार्छु भनेपछी ज्यान जोगाउन रुदै रातारात आमा छोरी झापा आए (भिडियो सहित)

झापा । अहिले धेरै जसो श्रीमान र श्रीमती बीचका बिबादहरु मिडियामा आउने गरेका छन । श्रीमान बिदेशमा र श्रीमतीले नेपालमा अर्कै परपुरुष संग फरार भएका समाचार साथै श्रीमानले परस्त्री भगाएका धेरै खबर बाहिरिएका छन् । तेह्रथुममा पनि श्रीमान् श्रीमती बिच मनमुटाब भएको हो । श्रीमानले आफुलाइ विभिन्न आछेप लगाउनुका साथै कुटपिट गरेको भन्दै श्रीमती रुदै आएकि छिन ।

श्रीमानले आफ्नी श्रीमती लाइ आफ्नै ससुरा संग लागेको भन्दै श्रीमानले टचर दिएको उन्ले आरोप लगाएकि हुन । श्रीमानले आफुलाइ मार्छु भन्दै धम्की दिएपछि नि अहिले भागेर माइत आएकि छिन । उनले रुदै आफुलाई न्याय चाहियो भन्दै सबै संग अनुरोध गरेकी हुन । बास्तबिकता के हो ? उनि संग गरीएको कुराकानी तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।