दोहोरि च्याम्पियनका जोडी संगीना र दिलीप थापा ४ बर्षदेखि गहिरो प्रेममा, बिहे देखि छोरा छोरीसम्म कुरा गरे, अब छिट्टै बिहे गरेर लन्डन जादै

काठमाडौँ | दोहोरी गीत भनेकै हाँसो रोदनको सारथी हो सायद यसै कारण पनि हुन सक्छ सधै हुने दोहोरी च्याम्पियन रमाइलो र रोदन संगै सकिन्छ ।केहि दिन अगाडी सार्बजनिक भएको नया एपिसोडको आधारलाई हेर्ने हो भने यो साता दोहोरी च्याम्पियन निकै घम्साघम्सी मात्रै भएको छैन कि उक्त कार्यक्रममा दुवै टिम उस्तै कडा देखिन्छन।

चर्चित गायिका संगीना थापा र दिलिप थापाको टिम संग चर्चित गायक प्रकाश पराजुली र मिना बुढाथोकीको घम्साघम्सी रहेको थीयो। जहाँ बाट उप बिजेता बनेर निस्किएका थिए संगीना थापा र दिलिप थापा | जुन जोडीको बारेमा अहिले बजारमा प्रेम र बिहे बारे व्यापक हल्ला चलिरहेको छ, यहि बिषयमा रहेर आज हामि उनीहरुसंग कुराकानी गरेका छौ | सधै फरक र अरुभन्दा पृथक हुन रुचाउने यो टिमसंगको रमाइलो कुराकानी हेर्नुस –