२४ घण्टा नबित्दै कमायो १० लाख प्रकाश सपुतको तिज गीतले ? टिकटक देखि युटुब सम्म यति धेरै चर्चा (भिडियो)

काठमाण्डौ – पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।

यसै बिचअब्बल सर्जक तथा गायक प्रकाश सपुतको यो वर्षको लागि तीज गीत कुरा बुझ्नु पर्छ भर्खर मात्र सार्वजनिक भएको छ । फरक धारमा फरक तवरले प्रस्तुति गर्ने सपुतको यो वर्षको गीतमा शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतले युवतीको कथालाई कलात्मक रुपमा उठाएको छ ।

प्रकाश आफ्नै निर्देशन रहेको गीतमा स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी,कालु राना,कमला रेग्मी,अनिता बस्ने र सुनिल विकको अभिनय छ ।

हेरौ भिडियो :

यो पनि : नेपाली गीत संगीत क्षेत्रमा एउटा कहिले नमेटिने नाम हो नरेश खाती भनेका अहिलेका सबैका सर्बप्रीय गायक तथा मोडल हुन। जसको धेरै गीतहरु चर्चामा छन् भने गयको बर्षमात्र बजारमा आयको माया मारेरबाट अझै धेरैको मन मुटुमा बस्न सफल भयका थिय। अझै भन्ने हो भने त मेक्सम खाती र नरेश खाती दुई भाइ हुन् हरेक स्थानहरुमा दुबैजना एक रथका दुई पाङ्ग्रा जस्तै मिलेको देख्दा समत सबैलाई लोभी लागेर समेत आउने गर्दछ।

समय समयमा बिभिन्न गीतहरुबाट दर्शक श्रोताहरुलाई मनोरंजन दिदै आयका मेक्सम नरेशले यसपाली पनि तीजमा चाहे जति मनोरंजन दिदै आयको पाउन सकिन्छ। नरेश खाती बैदेशिक क्षेत्रमा रोजगारका निमित्त जापान गयको र फर्केर आउदा ज्योति मगरलाई आइफ़ोन किनेर ल्याइदेको भनेर बुझ्दाखेरी सबैलाई अचम्मैलाग्न सक्छ। ज्योति मगर गाईका तथा मोडललाई सबैले चिनेकै नाम अनि अनुहार हो।

जसलाई नरेशले जापान बाट फर्किदा आइफ़ोन समेत दियको कुरा मात्र होइन नरेशले ज्योतिलाई पोखरा समेत घुमाउन लैजाने जस्ता कुरा राख्दा ज्योति मगरले कस्ता कस्ता जवाफहरू दीइनत सबैलाई यो बारेमाबुझ्न धेरैनै मन हुन सक्छ अब लागौ यसबारेमा पुरा प्रसङ्गतर्फ। भर्खर मात्र मेक्सम नरेश अफिसीयल युट्युबबाट सार्बजनिक भयको गित “पोई छैन जोइ छैन” का सबै भावहरु यस्तै यस्तै छन्।

नरेश खातीले अभिनय अनि गीतको भाबअनुसार माथीको प्रसङ्गअनुसार नै अभिनय गरेको देखिन्छ। जसको भिडियो बाट यसपालिको तीजमा धेरै दर्शक श्रोताहरुले पुरा मनोरंजन लिनेछन। नरेश खाती र ज्योति मगरको अभिनयमा रहेको उक्त गित धेरैनै रमाइलो र ठट्यौलीपन देख्न सकिन्छ।

नरेश खातीको लय तथा सब्दमा रहेको उक्त गीतमा स्वर पनि ज्योति मगर र नरेस खातिकै रहेको छ। कृष्ण बिके ले गरेको गीतको म्युजिक एरेंजलाई प्रिज्मा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरीयको थियो। काजिश श्रेष्ठले गरेको भिडियो निर्देशनमा अजय रेग्मीले छायांकन गरेका हुन् भने ज्योति मगर र नरेश खातीको अभिनय रहेको उक्त गीतको भिडियो सम्पादन दिपक बिष्ठले गरेका थिय।

सबैलाई धेरै मनोरंजन दिने अहिलेको तीजमा भर्खर मात्र सार्बजनिक भयको उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस ।