श्रीमतीलाई सेक्स पुगेन भन्नुको कारण बल्ल खुल्यो, श्रीमान् आक्रोशित हुँदै फेरि आए, अब यस्तो गर्ने छन (भिडियो सहित)

झापा । अहिले धेरै जसो श्रीमान र श्रीमती बीचका बिबादहरु मिडियामा आउने गरेका छन । श्रीमान बिदेशमा र श्रीमतीले नेपालमा अर्कै परपुरुष संग फरार भएका समाचार साथै श्रीमानले परस्त्री भगाएका धेरै खबर बाहिरिएका छन् । झापाको शिबसताक्षी नगरपालिका वाड न ८ मा पनि यस्तै घटना घटेको हो । श्रीमतीले श्रीमान सहित ३ जना छोराछोरीलाइ छोडेर अर्कै संग गएको बताएका छन् ।

श्रीमानले आफ्नी श्रीमती लाइ मैले यौन सन्तुस्ट पार्न नसकेर अहिले अर्कै केटा संग भागेको भन्दै आरोप लगाएका छन । श्रीमती बिगत ४ बर्ष बाट सम्पर्कबिहिन भएको र अहिले अर्कै केटा संग बिबाह गरेर १ जना बच्चा सम्म भएको भन्दै उनले श्रीमती संग डिभोर्स गर्ने माग गरेका हुन् । श्रीमतीले आफु सहित २१ बर्षको छोरा र २ जना छोरीलाइ माया मरेर अर्कै युवक संग बिबाह गरेको उनले बताएका हुन् । उनि संग गरीएको कुराकानी तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।