एक जना केटिले गर्दा पुरा गाउँमा तहल्का मच्चियो, ८० जनाको ग्याङ्ग आएर बन्दुक देखाउदै मान्छे कु,ट्यो (भिडियो सहित)

झापा । झापाको कमल गाउँपालिकामा नसोचेको घटना घटेको छ । 80 जनाको समूह गाउँमा पसेर खुकुरी नचाउँदै मान्छे तर्साउने र काट्नेसम्म गरेका छन् । एक युवती का कारण गाउँमा नसोचिएको भएको छ । गाउँले हरुका अनुसार युवतीले लागोस् प्रयोग गर्ने गरेको यौनजन्य क्रियाकलापमा लागेको बताउँदै युवतीको घरमा पुगेर लागुऔषधका खोल बियर साथै कण्डम समेत देखाए ।

निकै त्रसित स्थानीयका अनुसार पहिले पनि पसल चोरी भएको र बाइकमा आगो लगाउने सम्म भएको बताउँदै यस्तोसम्म सुनाए की सुन्दर सबैको होस उडयो । धेरैको संख्यामा आएका गुण्डाहरुले स्थानीयलाई खुकुरी नचाउँदै तर्साउँदै एक वृद्धलाई काटेका छन । अहिले उनको उपचार भई रहेकाे छ । अघिल्लो दिन युवति र युवकलाई एउटै कोठामा रङ्गेहात गाउँलेले भेटेका थिए । गाउँलेहरुले युवतीको घरमै पुगेर यस्तोसम्म गरे तलको भिडियोमा हेर्नुहोला ।