आफ्नै श्रीमतीलाई मालिकसंग कोठामा ना’ङ्गै सम्भोग गरेको भेटेपछि, आखै अगाडी यतिसम्म भयो हेर्नुस हेर्नुस श्रीमान रुदै आए

काठमाडौँ | कहिले तपाइले सोच्नु भएको छ, आफ्नै श्रीमतीलाई अरु संग देख्न पर्छ र आफै काम गररहेको मालिकले नै आफु माथि यतिसम्मको घात गर्छ भनेर | हो बिचार यी भाइमा यस्तै बितेको छ अहिले | ठुला ठुला सपना सजाएर काठमाडौँ आए तर अहिले यहाँबाट श्रीमती पनि गायब सम्पति नि गायब | गायब हुनुभन्दा केहि दिन अगाडी श्रीमतीलाई यिनले आफ्नै मालिकसंग रंगेहात समातेका थिए र चौकीमा बुझाएका थिए | राम्ररी आँखा नदेख्ने भाइले श्रीमतीलाई औधी माया गर्थे तर त्यो दिन देखि सबै समाप्त भएको भन्दै सुक्क सुक्क गर्न थाले |

उनले श्रीमतीलाई आफ्नै कोठामा मालिकसंग रासलीला गरेको भेटाएक थिए | कुरा केहि महिना अगाडिको हो जहाँ सुखी परिवारमा अहिले यस्तो बज्रपात परेको छ | राम्रो संग आँखा नदेख्ने यी भाइलाई अहिले श्रीमतीले बिचल्ली बनाएर छाडेकी छिन र अब यिनलाई श्रीमती भन्दा नि डिभोर्स चाइएको बताएका छन् हेरौ –