गायिका नित्याशिवा को ”साली कस्को भेनाको” भिडियो सहित

काठमाण्डौं ।
गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको”साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ ।

शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालु प्रेमीकाको बहिनी र भिनाजु विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन , प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन ,सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको भिडियो तयार गरिएको छ । गीतको भिडियोमा गम्भीर बिस्ट, गीता ढुंगाना , सुर्य नेपाली ,श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ ।

”साली कस्को भेनाको” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।