कपाल काट्न घर बाट निस्केका एक युवक बेपत्ता, बुबा र भाउजुले बताए नसोचेको रहस्य, बोलाऊदै सबै रोए (भिडियो सहित)

झापा – करिब ४ महिना देखि झापा हल्दिवारी गाउँपालिका बडा नम्बर २ निवासी धर्म प्रसाद उप्रेती बेखवर भएका छन् । गत फागुन १५ गते शनिबार बिहान ८ बजे घरबाट कामको शिलशिलामा झापाको विर्ताबजार गएका उप्रेती परिवारको सम्र्पकमा नआएपछि उनको खोजी गरि दिन परिवारका सदस्यहरुले सबैमा अनुरोध गरेका छन् ।

कोहि कसैले फोटोको आधारमा कतै देखेमा नजिकको प्रहरी चौकी वा फोन नः ९८०१०७६३१६÷९८१५०५११३७÷९८१७९८१७७५÷९८४२६३७१२७÷९८०४९०५३२६ मा सम्पर्क गरिदिनुहुन धर्मका मामा लक्ष्मी पाण्डेले अनुरोध गरेका छन् ।यस्तै धर्मका २ जना बच्चा र श्रीमती रुदै मिडियमा आएका छ्न ।