जेठा र कान्छा श्रीमानको घम्साघम्सी पर्दा श्रीमती रोइन,जेठा श्रीमानले रुदै सुनाए नसोचेका कुराहरु(भिडियो सहित)

झापा । आजकल श्रीमान बिदेशमा दुख गर्ने र श्रीमती नेपालमा अर्कै संग फरार हुने घटना दिन दिनै घटेका समाचारहरु आइरहेका छ्न । झापामा एक युवकले १३ बर्ष बिदेशमा दुख गरे । उनका २ जना छोरीहरु पनि छ्न तर घरमा श्रीमती अर्कै संग सम्पती लिएर फरार भएपछि श्रीमान बिगत १८ महिना बाट श्रीमतीलाई खोजी गरिरहेका छन ।

श्रीमती भेना भनिने एक युवक सङ फरार भएको उन्ले बताए । भेना सङ श्रीमतीको पहिला बाटनै नजिक सम्बन्ध थियो भन्दै उनले दुख मानेका छन । अहिले ९ बर्ष र १२ बर्षका छोरीको बिजोक भएको उनले बताए । श्रीमती लाने युवाका २ जना श्रीमती पहिलेनै भएको र अहिले आफ्नो श्रीमती लगेपछि तेस्रो बिहे गरेको पिडितले बताए । २ जना श्रीमान र श्रीमतीको भेट भएपछि नसोचेको भएको छ ।