टिकटक भाइरल लेडी रोस्टर बिपना कार्की पहिलोपटक मिडियामा, घरमा पुग्दा हसाएरै मुर्छा पारिन, रोस्टले बुवा मम्मीकै झगडा पर्यो, रिलेसन बारे यसो भनिन

भक्तपुर | टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन | अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटकमा भाइरल हुन मान्छेहरुका अनेक अनेक कला छन् तर यी युवती संग भएको कला बहने अरुसंगको तुलनमा निकै फरक र बेग्लै छ | जो कोहिले पनि यस्तो कलालाई सायद कला नमान्न पनि सक्छन तर यो पनि एउटा सिर्जना भन्दा फरक पर्दैन |

भक्तपुरकी बिपना कार्कीलाई सबैले नेपाली लेडी रोस्टर भनेर चिन्ने गर्छन अर्थात नराम्रा र समाजलाइ अपाच्य हुने भिडियो बनाउने सबैको मजाक उडाउने भनेर पनि सजिलै चिन्न सकिन्छ | यी लेडी रोस्टरका फ्यान लाखौमा छन् र टिकटकमा मज्जाको लोभलाग्दो फलोवर छ | यसरि रोस्ट गर्ने बिपना अहिले +२ सकेर यहि काममा ब्यस्त छिन र घरायसी काम नि हेर्छिन हेरौ –