उर्लाबारीमा दिउसै घर भित्र पसेर खेदाइ खेदाइ तरबारले मान्छे का,टे, ७ जना ग्याङले यस्तो सम्म गरेछन(भिडियो सहित)

मोरङ : मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको विवादलाई लिएर उर्लाबारी-८ का १७ वर्षे अभिशेक चौधरीको हत्या गरिएको हो। दिउँसो तिर अभिशेकमाथि छ सात जनाको समूहमा रहेका युवाहरुले छुरा हानेका हुन् । छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडमा रहेको बी एन्ड सी अस्पताल पुर्याउनासाथ मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि युवाहरुको समूहको आक्रमणमा परेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेकाले उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शी दाइले डराउदै बताए नालिबेली ।