भाउजुको सम्बेदनशिल अंगमा देवरले छुएको आरोप,म,र्नु भन्दा पहिले रुदै फोन गरेकी रहेछिन (भिडियो सहित)

नेपालमा पछिल्लो समयमा निकै क’हा’लि लाग्दा घ’ट’नाहरु घ’टेका छन । सासुले बुहारी मा’र्ने , छोराले बाबुको ह’त्या गर्ने यस्ता अ’ब्य’वारिक कार्यहरु भइरहदा झापाको बुद्धशान्तिमा एउटा एकदमै अप्रिय घ’टना घ’टेको छ । आफ्नि बिवाहित छोरी माइत आउछिन् ४ दिन माइत बसेर उनी आफ्नो घर फर्किन्छीन तर घर फर्केको ३ घन्टामानै उनको मृ’त्यु हुन्छ ।अनि यो खबर माइतमा आइपुग्छ । छोरिले घर फर्किएपछि आफुलाई फोन गरेको र घरमा आफुलाई कु’ट’पिट भएको उनले फोनमा बताएको माईति पक्ष बताउँछ ।घा’टिमा लगातार थि’चेको र एकदमै बी”भत्स ढंगबाट ज्वाइले नै मा”रेको र बारम्बार छोरिलाई मा’न’सि’क या”तना समेत दिदै आएको माइति पक्षको आ”रो”प छ ।