कांग्रेस नेत्रीले भनिन “बिजय शाहीलाई अब सरकारले का,रवाही गर्छ” खुल्यो ड,रलाग्दो रहस्य – भिडियो हेरौ

अखिर को हुन बिजय शाही ? कालीकोटका विजय शाहीमा यस्तो अदभूत कला छ, भिडियो हेर्दा जो कोहि लाई पनि अचम्म लाग्छ यो कसरी सम्भव भयो? एकचोटि पढेकै भरमा कति शब्द सम्झन सकिएला त्यो पनि छोटो समयमा नै १०/१२ वटा शब्द। बिजयलाई “आयुर्वेदिक जडिबुटी बिज्ञान” नामको एउटा किताब पढ्न लाई दिइयो उनले त्यो किताब भर्खर मात्रै देखेको भनेका छन् उक्त भिडियोमा,तर छोटो समयमा नै सबै पढेर कहिल्यै नबिर्सने गरि सम्झन सक्ने समेत भएका छन्।

विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चामा रहेका छन्। उनी कालिकोटका स्थानिय युवा हुन्। शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन्। उनले एउटा निकै ठूलो किताव सरर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन्। एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन्। यिनै बिजय शाहीको बि,रोध पनि धेरै भएको छ , कांग्रेस नेत्री पबित्रा लामाले बिजयको बारेमा बोलेकी छिन हेरौ के भनिन उनले