दिउँसै सुन पसलमा आएर एक्कासी बन्दुक छातीमा तेर्साए,२ करोडको सम्पती लुटेको लाइभ दृश्य हेर्नुहोला(भिडियो सहित)

मोरङ्गको सुन्दरहरैचा वडा नं १० मा संचालित पन्चायन सुनचाँदी पसलमा एक अज्ञात समुहले हातहतियार देखाएर लुटपाट गर्ने प्रयास गरेका छन। खगेन्द्र थापाले संचालन गरेको पन्चायन सुनचाँदी पसलमा ग्राहक जस्तो गरि आएको ३ जना अज्ञात समुहले लुटपाट गर्न डरलाग्दा बन्दुक देखाएर धम्काएको सन्चालक थापाले बताए । पसलमा छिरेर झोलाबाट हातहतियार झिक्दै पसलेलाई हल्ला नगर भनी छातिमा बन्दुक तेर्साएको उनले बताए तर उनले आफ्नो ज्यानको माया नगरी उनिहरुलाई उल्टै के गर्न सक्छस गर भन्दै प्रतिकार गरेको बताएका छन। बाहिरका स्थानीयहरुले यो कुरा थाहा पाएपछी हल्लाखल्ला भएको सुनेपछी उक्त लुटेरा समूह फरार भएका थिए र यो कुरा सिसि टिभिको फूटेजमा पनि देखिएको छ। कसरी लुटेरहरु आए र के के गरे ? सबै कुरा थाहा पाउनका लागि तलको भिडियो हेर्नुहोला..।