दोहोरी च्याम्पियनकी तारा थापाले बिहेमा मासु भात खान नपाएपछि पागल भईन, कमेडी दोहोरी गाउदै लास्टै हसाए हेर्नुस

काठमाडौँ | नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १६ छनौटपछि दोस्रो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । दोस्रो दोहोरी भिडन्तमा शोकै चर्चित २ टिम टेकराज भण्डारी र तारा थापासँग रिता रावत क्षेत्री र सविन आचार्यले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले सार्वजनिक गरेको नयाँ प्रोमोले चर्चा बटुलेको छ । योसँगै ‘दोहोरी च्याम्पियन’ भोटिङ राउण्डमा समेत प्रवेश गरेको छ । त्यस्तै प्रकाश पराजुली र मिना बुढाथोकीको समूहले संगीना थापा र दिलिप थापाको समूहसँग, जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले पवित्रा मगर र बसन्त बि.क.को समूहसँग प्रतिस्पर्धा गर्नेछ ।

आज हामीले उनी जोडी तारा थापा र टेकराज भण्डारीसंग कुराकानी गरेका छौ | चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ बाट सर्वाधिक चर्चामा आएकी गायिका हुन् तारा थापा र गायक टेकराज भण्डारी | हेर्नुस कमेडी दोहोरि गीत गाउदै आज यो जोडीले लास्टै हसाएको छ | हेरौ –