रायमाझी परिवारमा भित्रियो सौता पर्यो ठुलै लफडा, हेर्नुस नायिका एलिना रायमाझीको घरमा पुग्दा लास्टै रमाइलो भयो

काठमाडौँ | पछिल्लो समय निकै नै चर्चित बनेका एक परिवार हुन रायमाझी परिवार तर एउटा अन्तरबार्ता सुन्न आईएको छ | आफ्नै श्रीमतीले श्रीमानलाई अर्की बिहे गर्नु भनेर बिन्ति गरेको कुरा सुन्दा जो कसैलाई पनि बिस्वास लाग्दैन। हरेक माया गर्ने श्रीमतीले श्रीमतीले आफ्नो श्रीमान् सके सम्म अरु महिलाहरु सित नजिक भयर नबोले हुने, सके सम्म श्रीमान म सित धेरै समय दिय हुन्थ्यो भन्ने प्राय धेरै विवाहित महिलालाई लाग्ने गर्दछ। तर यो कुरा गर्दै गर्दा आफ्नै श्रीमतीले सौता ल्याउनु भनेर श्रीमानलाई बिन्ति बिसायको कुराले सबैलाई अचम्म नलाग्ने कुरै भयन।

भर्खर मात्र सार्बजनिक भयको एउटा म्युजिक भिडियोले यस्ता सब्द र चित्रण गरेको छ कि जुन म्युजिक भिडियोले समाजमा सौता सुती कति मिलेर बस्नु पर्छ अनि श्रीमतीले श्रीमानलाई कति सम्म माया गर्दा रहेछन भनेर देखायको छ। हरिमाया रायमाझी, सर्मिला रायमाझी र बिशाल रायमाझीको आवाजमा आयको तिज बिसेस गित “सौता” ले यस्तै भाब देखायको छ। जुन गीतको सब्द र लय समेत बिशाल रायमाझीको रहेको छ। त्यहि गीतको कुराकानी गर्दा आज रायमाझीको घरमा धेरै रमाइलो भएको छ |