रक्सि खाएर श्रीमती कु,टेको कुरा गलत हो भन्दै बिबाह गर्दिने बुबा आए, बिबाह गर्दा यस्ता सर्तहरु भएका रहेछन (भिडियो सहित)

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झुण्डिएर प्राण त्यागेकी छिन । श्रीमानले मादक पर्दाथ सेवन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृतक टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मादक पदार्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दुश्मन अनि उनलाई दुश्मनको छोरी महा दुश्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उजुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चोट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृतक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो । बिबाह गर्दिने लमी बुबा संग गरीएको कुराकानी हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.